SHARE
काठमाण्डुपाटी · बिहीबार २५ असार २०८३ ०१:३६ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : क्वाटरफाइनल खेलहरू आजदेखि हुँदै

काठमाण्डु – फिफा विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरू बिहीबारदेखि सुरु हुँदैछन् । क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ग्ल्यान्डसँग तथा अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छन् । पहिलो क्वाटरफाइनलमा बिहीबार राति पौने २ बजे फ्रान्स र मोरक्को खेल्नेछन् । यी दुई टोली चार वर्षअघि कतारमा सेमिफाइनलमा खेलेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी