SHARE
रेडियो मायादेवी · शुक्रबार​ ६ भौ २०८२ १२:५६ AM · 1 मिनेट पढाइ

कपिलवस्तुको विजयनगरमा निस्शुल्क आँखा जाँच

कपिलवस्तुको विजयनगर गाउँपालिकामा २ दिने निस्शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र छन्द ९कालेबाबु० नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगका आँखा जाँच शिविर भएको स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए । निस्शुल्क शिविरमार्फत १ हजार ५५ जनाले सेवा लिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी