SHARE
रेडियो मायादेवी · शुक्रबार​ ६ भौ २०८२ ०४:१२ AM · 1 मिनेट पढाइ

तिजमा देखिएका विकृति चिर्दै संस्कृति जोगाउनुपर्नेमा नगर प्रमुख श्रेष्ठको जोड

कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव श्रेष्ठले तिजमा देखिएका विकृतिलाई चिर्दै मौलिक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । बुद्धभुमी नगरपालिका–३ ले आयोजना गरेको वडास्तरीय तिजगीत प्रतियोगितामा बोल्दै उहाँले मौलिकता हराउँदै गएको तिज पर्वलाई परम्परागत ढंगले मनाउन आवश्यक रहेको बताउनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी