स्थानिय तह संस्थागत स्वमुल्याङ्कनमा कपिलवस्तु जिल्लामा बाणगंगा उत्कृष्ट”
बाणगंगा । स्थानिय तह संस्थागत स्वमुल्याङ्कनमा कपिवस्तु जिल्लामा बाणगंगा उत्कृष्ट भएको छ । सघिंय मामिला तथा प्रशासन मन्त्रालयले जारी गरेको स्थानिय तह संस्थागत स्वमुल्याङ्कनमा ९लिजा० बाणगंगा नगरपालिका पहिलो हुदैँ उत्कृष्ट भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
