SHARE
काठमाण्डुपाटी · बुधबार २४ असार २०८३ ०३:०६ PM · 1 मिनेट पढाइ

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाण्डु – प्रतिनिधि सभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका लागि गठित समितिले सभामुखसमक्ष बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई निर्देशन दिइएको छ । संघीय संसद् सचिवालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतिनिधि सभाको जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिबारे सभामुखलाई जानकारी गराइएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी