कर्मचारी अस्पतालको औषधि खरिदमा २ करोड ९१ लाख बढीको भ्रष्टाचार मुद्दा दायर
काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी सेवा सञ्चालनमा अनियमितता गरी करिब २ करोड ९१ लाख रुपैयाँभन्दा बढी सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याएको आरोपमा ८ जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
