SHARE
काठमाण्डुपाटी · बुधबार २४ असार २०८३ १२:३० PM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद् बैठकबाट ८ निर्णय, प्रवक्ता पोखरेलद्वारा सार्वजनिक

काठमाण्डु – मन्त्रिपरिषद् बैठकले बुधबार विभिन्न ८ निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकको निर्णयबारे जानकारी दिएका हुन् । बैठकले काठमाण्डु उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाण्डुका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी