SHARE
काठमाण्डुपाटी · बुधबार २४ असार २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु

उदयपुर – जिल्लाको बेलका नगरपालिका–९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका १ जना कर्मचारीको मृत्यु भएको छ । कार्यालयका अनुसार प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चामलिङको विद्युत्को पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर बुधबार मृत्यु भएको हो । उनी करार सेवाका कर्मचारी थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी