यी हुन् मन्त्रिपरिषद् बैठकका आठ निर्णयहरू
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले आठ निर्णय गरेका छन्। बुधबार बसेको बैठकले मुख्यसचिव पदमा नियुक्तिदेखि विभिन्न नियमावलीहरू स्वीकृत गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
