विचौलिया विरुद्धको ‘एक्सन’ : औषधिमा अवैध कमिसनको चलखेल गरेको भन्दै १० जना पक्राउ
धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १० जना विचौलियालाई पक्राउ गरिएको छ । प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारी अवैध कमिसनको चलखेल गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
