SHARE
काठमाण्डुपाटी · बुधबार २४ असार २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा – इजिप्ट फूटबल संघले अर्जेन्टिना विरुद्धको विश्वकप फूटबल २०२६ को अन्तिम १६ को खेलमा रेफ्री टोलीबाट गम्भीर त्रुटि भएको दाबी गर्दै अन्तरराष्ट्रिय फूटबल महासंघ (फिफा) समक्ष उजुरी दर्ता गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी