SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

निजी क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्।