मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त
काठमाडौं : सरकारले प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गरिएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनी भोजपुरका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
