SHARE
काठमाण्डुपाटी · बुधबार २४ असार २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

गेटालाई शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति

काठमाण्डु– सरकारले कैलालीको गेटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटालाई शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी