२६२१ मा झर्यो सेयर बजार, कारोबार रकम बढ्यो
काठमाण्डु– बुधबार सेयर बजारमा ३० अंकको पहिरो गएको छ । यो सँगै परिसूचक २६२१ अंकमा कायम भएको छ । यसदिन कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ८२ करोडको भयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
