यस वर्षको मनसुन असामान्य हुने संकेत : अत्यधिक वर्षा, आकस्मिक बाढी र हिमनदीजन्य विपद्को जोखिम उच्च
काठमाण्डु– मौसमविद्हरुले यस वर्षको मनसुनमा लामो समयसम्म सुक्खा अवस्था रहने, अचानक अत्यधिक वर्षा हुने, आकस्मिक बाढी, पहिरो तथा हिमनदीसँग सम्बन्धित जोखिम बढ्नसक्ने चेतावनी दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
