हर्कको प्रश्न- प्रधानमन्त्रीलाई गाली गर्नेलाई थुन्ने, सडकमा घिसार्छु भन्ने सांसदलाई किन कारबाही नगर्ने ?
काठमाण्डु– नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्क सामपाङ्गले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । हर्कले सरकारको कार्यशैलीले मुलुकमा लोकतन्त्रको साटो अराजकता मौलाउँदै गएको भन्दै संसद्मा ध्यानाकर्षण गराए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
