SHARE
काठमाण्डुपाटी · बुधबार २४ असार २०८३ ०७:१५ AM · 1 मिनेट पढाइ

चियापछि स्टिल निर्यातमा भारतीय अवरोध

काठमाण्डु – पटकपटक चिया निर्यातमा अवरोध गरेको भारतले फलाम तथा स्टिल निर्यातमा पनि अवरोध गरेको छ । भारतले सेफगार्ड ड्युटी (संरक्षणत्मक भन्सार महसुल) लागू गर्नुका साथै बीआईएस प्रमाणपत्र अनिवार्य बनाएपछि नेपालको फलाम तथा स्टिल निर्यातमा भारतीय अवरोध सृजना भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी