SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

दिनभरि पर्ने पानी एक घण्टामै पर्न थालेपछि उपत्यकामा डुबान बढ्यो

काठमाण्डु– जल तथा मौसम विज्ञान विभागका मौसमविद् जलवायुका कारण वर्षाको स्वरुप परिवर्तन भएको बताएका छन् । मौसमविद् विनु महर्जनले छोटो अवधिमा धेरै वर्षा हुँदा उपत्यकामा डुबानको समस्या हुने बताएकी हुन् । ‘पहिला पहिला दुई–तीन दिनसम्म हल्का हल्का वर्षा भइरहन्थ्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी