SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ ०५:५४ AM · 1 मिनेट पढाइ

भुटान भ्रमणमा जान हतार-हतार मौद्रिक नीति ल्याउँदै गभर्नर पौडेल

काठमाण्डु– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/०८४ का लागि मंगलबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति अनुमोदनका लागि व्यवस्थापन समितिको बैठक बसेको छ । उक्त बैठक लगत्तै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी रहेको केन्द्रीय बैंकका अधिकारीहरुले बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी