आज यी २४ जिल्लामा बाढीको जोखिम, ५ सडक पूर्णरुपमा अवरुद्ध
काठमाण्डु– आज (मंगलबार) देशका विभिन्न २४ जिल्ला भएर बहने स–साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, कास्की, स्याङ्जा, तनहुँमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
