SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ ०३:५७ AM · 1 मिनेट पढाइ

नाइमा अटो एक्स्पो साउन २६ देखि : ५१ स्टलमा ५५ ब्राण्डका ४० भन्दा बढी नयाँ गाडी लन्च हुने

काठमाण्डु– नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा ४० भन्दा बढी नयाँ गाडी लन्च हुने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले सोमबार एक कार्यक्रमको आयोजना गर्दै ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ गाडी लन्च हुने जानकारी दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी