SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

अमेरिकालाई हराउँदै बेल्जियम अन्तिम आठमा

काठमाडौँ, असार २३ गते । फिफा विश्वकपको राउन्ड अफ १६ अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।