SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०८:१८ PM · 1 मिनेट पढाइ

बेपत्ता महिला मृत फेला

साहारा लिम्बूफुङ्लिङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी एक महिला बेपत्ता भएको छ दिनपछि मृत अवस्थामा फेला पर्नुभएको छ ।