SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०८:१९ PM · 1 मिनेट पढाइ

दुई वर्षदेखि बन्द सडक खुलाउन जुट्यो सेना

प्रेमराज सिम्खडाकालीकोट, भदौ २७ गते । कालीकोटको सदरमुकाम मान्म बजार प्रवेश सडक खुलाउन नेपाली सेना आफैँ जुटेको छ ।