SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

कास्की, असार २३ गते । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना कृषकलाई सोमबार नगदसहित सम्मान गरेको छ ।