SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ ०२:२६ AM · 1 मिनेट पढाइ

आज यी ४ प्रदेशमा भारी वर्षा हुने, मधेश र लुम्बिनीका केहि स्थानमा हावाहुरी चल्ने

काठमाण्डु– हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । देशका पहाडी र तराई भू–भागमा साधारणतया बादल, साथै हिमाली भेगमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको थोरै र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी