अमेरिकालाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा प्रवेश
काठमाण्डु– फिफा विश्वकप २०२६ राउन्ड अफ–१६ अन्तर्गत अमेरिकालाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ। भर्खरै भएको खेलमा सह–आयोजक अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम अन्तिम ८ मा पुगेको हो । बेल्जियमका लागि चार्ल्स डे केटेलारेले २ , हान्स भानाकेन र रोमेलु लुकाकुले एक–एक गोल गरे भने अमेरिकाकालागि मालिक टिलम्यानले एक गोल फर्काए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
