SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ ०३:०९ AM · 1 मिनेट पढाइ

रियल इस्टेट क्षेत्र पुनः लयमा, पुँजीगत लाभकर संकलन ३१ प्रतिशतले बढ्यो

काठमाण्डु– पछिल्लो समय सुस्त रहेको घरजग्गा कारोबारमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमासिक प्रतिवेदन अनुसार घरजग्गाको कुल कारोबार संख्यामा ६.४२ प्रतिशतको वृद्धि देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा घरजग्गा कारोबार ४.५२ प्रतिशतले घटेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी