SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

सडक अनुशासन

कुनै पनि क्षेत्रमा अनुशासनको ठुलो महत्व छ । अनुशासनबिना लक्ष्यमा पुग्न सकिन्न । सडक यातायातको क्षेत्रमा अनुशासन नै पहिलो प्राथमिकता हुन्छ ।