SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ ०१:४८ AM · 1 मिनेट पढाइ

नेपालले चिया निर्यातका लागि वैकल्पिक बजार खोज्दै

काठमाण्डु – भारतले नेपाली चियामा एकपछि अर्को अवरोध गरेपछि नेपालले वैकल्पिक बजारको खोजी सुरु गरेको छ ।भारतले गुणस्तर जाँचका नाममा नेपालमा उत्पादित चियामा कडाइ गरेपछि नेपाल सरकारले अब चिया निर्यातका लागि नयाँ बजार खोज्ने तयारी गरेको छ । सरकारी अधिकारीहरूले सरकारलाई नेपाली चियाको गुणस्तर सुधार्दै नयाँ अन्तर्राष्ट्रिय बजारमा ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी