देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ
काठमाण्डु– पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागले पुर्जी काटेको छ । सम्पत्ति शुद्धीकरण जाँचबुझका लागि केही बुझ्नु पर्ने भएकाले ७ दिन भित्र विभागमा आउन भन्दै बुढानिलकण्ठमा रहेको देउवाको घरमा पूर्जी टाँस गरेकाे हाे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
