SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ०३:५७ PM · 1 मिनेट पढाइ

त्रिवि उपकुलपति प्रा.डा. थापाद्वारा कार्यभार सुरु

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा.डा. भोला थापाले सोमबारदेखि कार्यभार सुरु गरेका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८(२) बमोजिम गठित समितिको सिफारिसअनुसार सोही ऐनको दफा १८ को उपदफा (२) बमोजिम यही असार १९ गतेको निर्णायानुसार थापालाई नियुक्त गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी