SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ०४:१० PM · 1 मिनेट पढाइ

ठमेलमा अश्लिल क्रियाकलापमा संलग्न ३ विदेशी महिला पक्राउ

काठमाण्डु – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल क्रियाकलाप र प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा ३ विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा विदेशी तथा स्वदेशी पर्यटकलाई दु:ख हैरानी दिएको र प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोपमा ३ युगान्डाली महिलालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी