SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ०२:५६ PM · 1 मिनेट पढाइ

भन्सार विभागमा यमलाल र आन्तरिक राजस्व विभागमा भीष्मकुमार नियुक्त

काठमाण्डु – सरकारले अर्थ मन्त्रालय अन्तर्गतका २ महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व नियुक्त गरेको छ । भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल तथा आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव डा. भीष्मकुमार भुसाललाई नियुक्त गरिएको छ । भन्सार विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयलाई अर्थ मन्त्रालय बाहिर सरुवा गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी