श्रममन्त्री यादवद्वारा अन्तरराष्ट्रिय श्रम महासन्धि सम्बन्धी प्रस्ताव प्रतिनिधि सभामा पेश
काठमाण्डु – नेपाल सरकारले आन्तरिक श्रम बजारलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ २ वटा महत्वपूर्ण अन्तर्राष्ट्रिय श्रम दस्तावेजहरू अनुमोदनका लागि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभामा पेश गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
