SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ०१:५७ PM · 1 मिनेट पढाइ

टेरामक्स भ्रष्टाचार मुद्दामा पूर्व सञ्चारमन्त्री बस्नेतलाई सफाइ, झासहित ३ जना दोषी

काठमाण्डु – नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद भ्रष्टाचार मुद्दामा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई अदालतले सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार फैसला सुनाउँदै प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झासहित ३ जनालाई दोषी ठहर गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी