SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ १२:५१ PM · 1 मिनेट पढाइ

नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत

काठमाण्डु – नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरञ्जीवी चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार अर्थमन्त्री डा.‍‍ स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएका हुन् । सीईओ चापागाईंले बुझाएको राजीनामा पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ । उनको राजीनामा सोमबारै स्वीकृत भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी