काठमाण्डुमा वर्षाले सडक जलमग्न हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह
काठमाण्डु – मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाण्डु उपत्यकासहित देशका विभिन्न पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसमविद्ले वर्षाका कारण उपत्यकाका केही सडक जलमग्न र केही स्थानमा डुबानसमेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
