SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ११:२० AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन सकिएपछि बल्ल सरकारमाथि सत्तारुढ सांसदकै सवाल

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा सकिएपछि बल्ल सत्तारुढ सांसदले सरकारमाथि सवाल गर्न थालेका छन् । महाधिवेशनअघि सांसद अमरेशकुमार सिंहबाहेक सबैजसो सांसदहरू सरकारको बचाउ र पक्षमा संसद्मा बोल्दै आएका थिए । सभामुख डोलप्रसाद (डीपी) अर्यालले समेत सरकारलाई ‘रुलिङ’ गर्न सकेका थिएनन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी