SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ १२:११ PM · 1 मिनेट पढाइ

शिक्षित आमाले नै शिशुलाई पर्याप्त स्तनपान गराउँदैनन् : अध्ययन प्रतिवेदन

खोटाङ – पछिल्लो समयमा नेपालमा शिक्षित आमाले नै आफ्ना नवजात शिशुलाई पर्याप्त मात्रामा स्तनपान नगराउने गरेको तथ्यांकले देखाएको छ । शिक्षित महिलामा चेतनास्तर उच्च भए पनि विशेषगरी सहरी क्षेत्रका शिक्षित आमाहरूले नै आफ्ना नवजात शिशुलाई पूर्ण रूपमा स्तनपान नगराएपछि स्तनपानको दर घट्दै गएको अध्ययन प्रतिवेदनले देखाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी