SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

झापामा गृहमन्त्री : काँकरभिट्टा र जोरसिमल चेकपोस्टको निरीक्षण, हात्ती प्रभावित क्षेत्रको अवलोकन

काठमाण्डु– सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने उद्देश्यले गृहमन्त्री सुदन गुरुङ झापाको भ्रमणमा छन् । आइतबार राति झापा आइपुगेका गृहमन्त्री गुरुङले आज अर्जुनधारा नगरपालिका–११ स्थित सालबारी हेरिटेज भिल्लामा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीसँग भेटघाट गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी