SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

सेयर बजारमा २६ अंककाे पहिराे, सबै सूचक राताम्मे

काठमाण्डु– साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मे भएको छ । यसदिन नेप्से २६.२९ अंक घटेर परिसुचक २६२७ अंकमा कायम भएको छ । यसदनि कारोबार रकम सकेत घटेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५५ करोडको भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी