बालेनको २०० तोला सुनको स्रोत खोज्दै भीष्मराजले भने- म र प्रधानमन्त्रीबाट सम्पत्ति छानबिन सुरु होस्
काठमाण्डु– प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरूको सम्पत्तिको स्रोत खोजेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको झन्डै दुई सय तोला सुन देखिएको भन्दै स्रोत खुलाउन माग गरे। ‘हाम्रो मूल चासो भ्रष्टाचार नियन्त्रणमा हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
