कांग्रेसको आरोपः बालेन्द्र शाह मष्तिस्कमा उत्तरकोरिया बोकेर हिँडेका छन्
काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संविधान र लोकतन्त्रको बाटोबाट आएको भए पनि मष्तिस्कमा उत्तरकोरिया बोकेर हिँडेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री शाह नेतृत्वको सरकारको सय दिनको बाटो सुल्टो नभई उल्टो दिशामा रहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
