SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

बालेनमाथि भिष्मराजको व्यंग्यः एक्सप्रेस–वेमा मुलुक हाँक्ने प्रधानमन्त्रीको देशमा ६ को बहुमत तीन हुन्छ

काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भिष्मराज आङ्देम्बेले ६ सदस्यीय संवैधानिक परिषदमा ३ सदस्यको उपस्थितिलाई बहुमत भनिनु गैरसंवैधानिक र गैरलोकतान्त्रिक भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले ६ जनाको परिषद्मा तीन जनाको उपस्थितिलाई कसरी बहुमत भनिन्छ भनेर प्रश्न गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी