SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

सुकुमबासीलाई लालपुर्जा वितरणको सुरू भइसक्यो, बजेट अभाव हुँदैन : मन्त्री रावल

काठमाण्डु– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले भूमिहीनलाई जग्गा दिने नीति लिएको जानकारी दिइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी