सभामुख अर्यालद्वारा पहिलोेपटक सरकारलाई रुलिङ
काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले सांसदहरुले संसदमा उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । गत २१ फागुनको निर्वाचनपछि गठित वर्तमान संसदमा सभामुख अर्यालले गरेको यो पहिलो रुलिङ हो । यसअघि विपक्षी दलका सांसदले सरकारका गतिविधिसँग सम्बन्धित विषयमा पटकपटक रुलिङ माग गरे पनि सभामुखले इन्कार गर्दै आएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
