SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ०८:३३ AM · 1 मिनेट पढाइ

रास्वपा सांसद् प्रसाईंको मागः सुधन गुरुङले संसदको रोष्ट्रममा उभिएर जवाफ दिनैपर्छ

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् रमेश प्रसाईंले सुर्खेतबाट कर्णाली नदीमा खसेर गाडी दुर्घटना भएको घटनामा उद्धारमा ढिलाई हुनुको कारणबारे गृहमन्त्री सुधन गुरुङले जवाफ दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रसाईंले भीरमा खसेर ज्यान बचाउन गुहार माग्दा माग्दै नागरिकको ज्यान गएको विषय गम्भीर भएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी