SHARE
काठमाण्डुपाटी · सोमबार २२ असार २०८३ ०८:३४ AM · 1 मिनेट पढाइ

कर्णालीका नागरिकले आफ्नो ज्यान हत्केलामा राखेर यात्रा गर्नुपरेको छ : सांसद

काठमाण्डु– कर्णालीबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरुले कर्णाली राजमार्गमा दैनिकजसो भइरहने सानाठूला सडक दुर्घटनाप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा कर्णालीका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले कर्णाली राजगमार्गको स्तरोन्नति गरी सडक दुर्घटना न्यूनीकरणमा विशेष योजना बनाउन सरकारलाई सुझाव दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी